०३भदौ,दमक/झापाको दमक नगरपालिकामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
दमक नगरपालिका स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईका अनुसार आज आएका पिसिआर रिपोर्टमा सााे संख्यामा काेराेना संक्रमण पाेजेटिभ देखिएकाे हाे ।
केही दिन अघि स्वाब संकलन गरि परिक्षणका लागि पठाइएकाे मा दमकमा थप १४ जना संक्रमित संख्या बढेकाे हाे । जसमा दुई जना नेपाल टेलिकम दमकका कर्मचारी पनि रहेकाे जनाएकाे छ ।