०७भदौ,दमक/ झापाको दमक १ का ५८ बर्सिय एक पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको छ । लिम्बू थरका ती पुरुषमा अन्य रोगको लक्ष्यण देखिएपनि कोरोना संक्रमण पुस्टी भएको हो ।
दमक १ का वडाध्य्क्ष तारा प्रसाद अधिकारीले ती पुरुषको मृत्यु भएको पुष्टि गरे ।पछिल्लो २४ घन्टामा देशभर ३ जना सन्क्रमितको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससगै देशमा कोरोना सङ्क्रमित मृतकको सङ्ख्या १४९ पुगेको छ ।