०७भदौ,दमक/मौन्दिप मोबाइल र पाइथागोरस मल्टी-डाइमेसनल सेन्टरले आयोजित तिज विशेष फोटो प्रतियोगितामा १०० जनाको सहभागिता रहेको थियो।
उत्कृष्ट लाइक,कमेन्ट र सेयरको आधारमा गरिएको छनौटमा निम्न उल्लेखित सहभागि छनौट हुन सफल भएका थिए :
उत्कृष्ट तिनलाइ मोबाइल सेट प्रदान गरिएको साथै चौथो र पाचौ लाइ रिचार्ज कार्ड प्रदान गरिएको यस कार्यक्रमका आयोजक विश्व प्रकाश तिम्सिनाले बताए।
नयाँ मोबाइल किन्दै हुनुहुन्छ भने वा मोबाइलसंग संबंधित केही समस्या भए मौनदिप मोबाइललाई सम्झनु होला।
सम्पर्क: दमक-५, क्याम्पस मोड
९८०४०२५१०४/९८४२७७१३०७