रेडियो झापा 100.7 MHz.
शनिबार, आश्विन ०३, २०७७
२१:१४:४१
०३असोज,जनकपुर/जसपा नेपालले जनकपुरधाममा साढे ६ बजे देखि १५ मिनेटसम्म गर्ने भनिएको ब्लैक आउट कार्यक्रम असफल भएको छ ।
एका तर्फ युवाहरुले जसपा नेपालले मनाएको कालो दिवस कार्यक्रमको विरोध गरेपछि जसपाले घोषणा गरेको ब्लैक आउट कार्यक्रम असफल भएको छ ।
सम्बन्धित