०६मंसिर,कमल/ आज क्यारिङ ह्यान्ड कमल गाउँपालिका शाखाले टिमको तर्फ बाट कमल ५ स्थित चोलुङ र फक्ताङलुङ टोलमा सर-सफाइ कार्यक्रम सम्पन्न गरेको छ।
क्यारिङ ह्यान्ड टिम कमल को अध्यक्ष बिमल बि.क ज्यु को अध्यक्षतामा आजको सरसफाई कार्यक्रम सभ्य र भव्य तरिकाले समापन भएको छ।
करिब बिहान ८ बजे देखि १० बजे सम्म गरेको सरसफाइ कार्यक्रम रतुवा पुल एरियामा आएर समाप्त भएको कमलका अध्यक्ष बिमल बि.कले बताउनु भयो।