२०७९ चैत्र ०८, बुधबार
Close
रेडियो झापा 100.7 MHz. शुक्रबार, जेठ ३१, २०७६    ९:२५:३६

 

 निर्मला शिवाकोटी, धरान

दिन प्रतिदिन पैसाका लागि दौड्न्छौ हामी बिजनेस ब्यपार गर्छौ, श्रम गर्छौ पसिना बगाउछौ, एस आरामदायीको लागि गाडी किन्छौ, मोटर साईकल किन्छौ, यति सोच्दैनौ कि यी सामान काहाँबाट आयत हुन्छन?सस्तो छ जनताको पसिना, प्रत्येक पाट, तेल, डिजल भारतबाट आयत हुन्छ ।

गाडी बिग्रन्छ, मोटर साईकल बिग्रन्छ बनाउन मेकानिकलकोमा लैजादा पाट पुर्जा सबै एकै ठाउँमा पाउदैन उस्ले यो सामान यहाँ छैन जोगबनी जा सिलगढी जा भन्छ या त नजिकैको कुन भन्सार छ।

त्यहाँ जा भन्छ, हामी सामान लिन त्यो ठाउँमा बाध्यताले पुग्छौ तर त्यो दिनको हाम्रो श्रम, पसिना, पैसा सबै काहाँ जान्छ होला भनेर सोच्दैनौ त्यो पनि आखिर भारतमा नै जान्छ, हाम्रो देशका ठुला नेता वा प्रधानमन्त्रीले यो कहिले सोचेका छैनन कि हाम्रो पैसा काहाँ जान्छ कति सस्तो छ।

हाम्रो देशमा पैसा, तर युवाहरू दिन प्रतिदिन बढ्दो मात्रामा विदेश पलायन भईरहदा पनि सरकारले अहिले सम्म सोच्न सकेको छैन युवाहरूलाई कसरी स्वदेशमा नै रोजगारको ब्यवस्थापन गर्ने भनेर, आखिर देश रेमिट्यान्समा चलिरहेको छ।

अनि नेपालमा अति आवश्यक हामीलाई दिन प्रर्तिदिन प्रयोगमा आउने समान् हामी स्वदेश मै उत्पादन गरौ देशमा उत्पादन शक्ति बढ्छ र युवाहरूले स्वदेशमा रोजगारी पाउँछन्, युवाहरू वैदेशिक रोजगारीका निम्ति वाहिर पलायन हुनु बाट रोकिन्छन् तर यो बिषयमा सरकारको ध्यान जान जरुरी छ।

हाम्रो सोच छोटो छ, क्षणिक समयको आरमदायीले सरकारको ध्यान यता तिर छैन र हाम्रो श्रम, पसिना, दिन भरिको हाम्रो मेहनत कहाँ गइरहेको छ।

भनेर कहिले सोचेका छैनौ र आफ्नो देशमा यी सामान उत्पादन गर्न सके हाम्रो देश पनि केही समयमा आर्थिक उन्नति तिर लाग्ने थियो र हाम्रो जस्तो सुन फल्ने देशमा युवाहरू रोजगारिका लागि भौतारिनु पर्ने थिएन ?

source : hamro online

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com