२०७९ चैत्र ०८, बुधबार
Close
रेडियो झापा 100.7 MHz. आइतबार, मंसिर १४, २०७७    २१:३२:१६

१४मंसिर, झापा /पूर्वका द्वन्द निर्देशक नबीन तामाङले अहिले नेपाली लघु चलचित्र परदेशमा निर्देशन गरेको छन्।

उनी झापा दमक नगर वार्ड ५ का निवासी हुन। उनले बिगत १४ वर्ष देखि यस कलाकारीता क्षेत्रमा समय बिताएका हुन।

उनले २७,२८ वोटा चलचित्रमा अभियनय गरेका छन भने अहिले ३ लघु चलचित्र बनाई सकेको र यो उनको निर्देशनमा रहेको अर्को नया लघु चलचित्र परदेश हो।

नबीन तामाङ निर्देशक मात्र नभई उनी टाईकन्डोका प्रशिक्षक पनि हुन। उनी टाईकन्डोका फोर डन हुन ।

उनले भने,कलाकार बन्ने सपनाहरु हजारौंले बोकि सहर आएका हुन्छन् तर थोरैले मात्र कलाकारीतामा स्थल हासिल गरेको पाइन्छ निर्देशक नबीनले बताउनु हुन्छ।

यस परदेश लघु चलचित्रको निर्माता सुमन लिम्बूले भने धेरै मैले चलचित्रमा भिलेनको अभिनय गरेको छु। यस पटक म आफै निर्माता भएकोले परदेशमा मेरो पनि केहि भूमिका रहेको छ।

यस लघु चलचित्रका नायिका रेस्ना राईले पहिलो पटक परदेश चलचित्रमा नायिकाको भुमिका निर्बाह छिन।

उनले भने यो मेरो पहिलो अवसर हो मलाई अभिनय त्यति आउदैन तर कोसिस गर्नु पर्छ भन्ने बुझेको र मैले आफ्नो बुवाको प्रेरणाले गर्दा यहाँ सम्म आए आज लघु चलचित्र खेल्ने मौका पाए। निर्देशकले गर्नु भएको निर्देशन अनुरुप सक्दो आफुले आफ्नो तर्फबाट भुमिका निर्बाह गर्नेछु-उनी बताउछिन।

यस परदेशमा मुख्य भूमिकामा कलाकार युनिस घिमिरे ,रेस्ना राई ,सुमन लिम्बू , सुस्मिता सुनुवार ,पबित्र खजुम लगायत रहेको र क्यामरामा सन्देश मोतेले भूमिका निभाएको छन। परदेश चलचित्र यही महीना रिलीज हुने यूट्यूब (एमएफ इन्टरटेन्मेन्ट ) बाट सार्वजनिक गरिने निर्माता सुमनले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com