२०७९ चैत्र ०८, बुधबार
Close
रेडियो झापा 100.7 MHz. शनिबार, आषाढ २१, २०७६    १७:३६:४६

दमक, असार २१ गते । पहिलो पाइला दमक शाखा र सिरज एजुकेसनको संयोजन, दमक नगरपालीका एक नम्बरको आयोजनामा आज एक दिने निसुल्क स्वास्थ सिबिर आयोजना गरेको छ  ।

उक्त कार्यक्रमको प्रमुख अतिथी दमक नगरपालिका उपप्रमुख गिता अधिकारी तथा बिशिस्ट अतिथि दमक ७ का वाड अध्यक्ष भिम पौडेलको आतिथ्य रहेको थियो ।

दमक वडा नं. १ का वडाध्यक्ष तारा अधिकारीको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रममा लाइफलाइन अस्पतालका महिला विशेषज्ञ डाक्टर राजकिसोर यादब खेरवार र दमक अस्पतालका डाक्टरको प्राबिधिक सहयोग रहेको उक्त कार्यक्रम मा २००  महिलाले स्वास्थ लाभ लिएका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com