२०७९ चैत्र ०८, बुधबार
Close
रेडियो झापा 100.7 MHz. बिहिबार, पौष १६, २०७७    ७:१६:३४

दमक,१५ पुस । यहाँस्थित दमक नगर खेलकुद विकास समितिले समग्र खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले विद्यागत उपसमितिहरु गठन गरेको छ ।  समितिका पदाधिकारी तथा सदस्यहरुलाई थप समन्वयको जिम्मेवारीसहित विद्यागत नौ वटा खेलका संयोजकहरु तोकिएको नगर खेलकुद विकास अध्यक्ष समेत रहेका दमक ८ का वडा सदस्य भिमराज केसीले वताए ।


जसअन्तर्गत फूटबलका लागि मोहन मगर ,क्रिकेटका लागि बबरजंग थापा,भलिबलका लागि शैलेन्द्र श्रेष्ठ, व्याडमिन्टनमा दिलु सुव्वा, तेक्वान्दोमा गुमानसिंह तामाङ,करातेमा मूभि कोयु राई,चेसमा चन्द्र खत्री ,बक्सिङमा निशान धिमाल र एथलेटिक्समा विनोद भण्डारीलाई संयोजक तोकिएको छ । संयोजकहरुले आगामी पुस २५ गते भित्रमा सरोकारवाला तथा खेलाडीहरुलाई समेटेर बढीमा ११ सदस्यीय रहने गरि विद्यागत खेल समिति गठन गर्ने अध्यक्ष केसीले वताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com