२६पौष,दमक/दमकमा आ-आफ्नो क्षेत्र ब्याबसाय र समाजमा स्थापित ब्याक्तित्वहरु आज जनता समाजबादी पार्टी नेपालमा प्रवेश गरेका छन।
नव प्रवेशीहरुलाइ जसपा केन्द्रिय सदस्य प्रेमदिप थाम्सुहाङ, जसपा प्रदेश उपाध्यक्ष वरकहाङ जगेबु,सचिब गगन लाओती,प्रदेश युवा अध्यक्ष रोशन लिम्बू,ब.उपाध्यक्ष तोया न्यौपाने र लिम्बुवान राष्ट्रिय समितिका उपाध्यक्ष कविराज चाम्लिङको संयुक्त उपस्थितमा सदस्यता पत्र बितरण गरि पार्टी प्रवेश गराएका छन।
पार्टी प्रवेश गर्नु गर्नु हुनेमा भिस्मा लावोती , नवीन राइ(एभरेस्ट ईन्स्टिच्युट दमक)को प्रीन्सिपल र जस बहादुर शेर्मा लिम्बू ब्याबसायी उहाहरुलाई पार्टी केन्द्रिय सदस्य प्रेमदिप थाम्सुहाङ्गले स्वागत गर्नु भएको थियो र उनले यो अभियान जारी रहने पनि बताए।