२०७८ जेठ ०१, शनिबार
Close
रेडियो झापा 100.7 MHz. बिहिबार, माघ २२, २०७७    १४:२०:१९

२२गते,विराटनगर/प्रहरीले विराटनगर स्थित नेपाल कम्युनिष्ट पार्टी नेकपाको पार्टी कार्यालयबाट पाँच जना लाई पक्राउ गरेको छ । प्रहरीले तीनपैनी स्थित पार्टी कार्यालयबाट उनीहरुलाई पक्राउ गरेको हो ।

मोरङ जिल्ला संघर्ष समितिको सहसंयोजक पारुल क्षेत्रीसहित पाँच जनालाई केही बेर अघि पार्टी कार्यालयबाटै पक्राउ गरेको नेतृ नमिता न्यौपानेले जानकारी दिनुभयो ।
प्रहरीले  महानगर संघर्ष समितिका सहसंयोजक  मिरा दाहाल, विराटगनर महानगरपालिका ६ कि वार्ड सदस्य (जनप्रतिनिधि) चम्पा कार्की, मिना पोखरेल, शारदा मैनाली लगायतलाई पक्राउ गरेको हो ।

पक्राउ गर्ने क्रममा र पक्राउ गरिसकेर कष्टडीमा राख्दा पनि प्रहरीले आफूहरुलाई कुटपिट र दुव्र्यवहार गरेको नेता पारुल क्षेत्रीले बताउनु भयो ।

सम्बन्धित

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com