०१फाल्गुन,दमक/पुर्ब समाजबादी पार्टी हाल जसपाको झापा जिल्ला दिपेन वाला राइको नेतृत्वले एक बिज्ञाप्ती जारी गर्दै खेम दाहाललाई कारबाही गरेको उल्लेख गरेको छ।
पटक पटक स्पस्टिकरण माग्दा पनि कुनै जवाफ नआएको बोरु उल्टै शिर्षथ नेताहरुको कार्यक्रमलाई दखल पुर्याउने काम गरेको उक्त बिज्ञाप्तीमा उल्लेख गरेको छ।
पार्टीको बिधान र आचारसंहिता बिपरित कार्य गरेको भन्दै खेम दाहाललाई ६ महिनाको लागि निलम्बित गरेको समेत उल्लेख गरेका छन।
निलम्बन पत्र