आफूमाथि अ’भद्र व्य’वहार गर्ने विनयजंग बस्नेतलाई प्रहरीले पक्राउ परेपछि विश्वको प्रभावशाली १०० महिलाको सूचीमा परेकी सपना रोका मगरले नेपाल प्रहरी प्र’शासनलाई धन्यवाद् दिँदै आफ्नो अप्ठेरोमा अदम्य साहस दिने सबैसँग कृतज्ञता व्यक्त गरेकी छिन् ।
विश्वको प्रभावशाली १०० महिलाको सूचीमा परेकी सपना रोका मगरको न’ग्न त’स्वीर र भि’डियो ‘लि’क’ गराउने भन्दै बस्नेतले बा’रम्बार उनलाई ध’म्की दिएका थिए । सपनाले विनयजङ्ग बस्नेतले आफूमाथि अ’भद्र व्य’वहार गरेको भन्दै बस्नेतवि’रुद्ध काठमाडौं प्रहरी परिसरमा कि’टानी जा’हेरी थिइन ।
काठमाडौं जिल्ला अदालतले विनयजंग बस्नेतवि’रुद्ध आइतवार प’क्राउ पु’र्जी जा’री गरी (मंगलवार) काठमाडौंको ब’सपार्कबाट प’क्राउ गरेपछि उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट यस्तो प्रतिक्रिया दिएकी हुन् । विनयजङ्ग बस्नेत पक्राउबारे जानकारी दिँदै सपनाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् ः
धेरै जनाको जि’ज्ञासा थियो म किन बोलीरहेको छैन भनेर । का’नून भन्दा माथि हामी कोहि पनि थिएनौँ। सम्पुर्ण प्रहरी प्र’शासनको अ’थक प्रयासपछि काठमाडौबाट फेरि फ’रार हुने क्र’ममा काठमाडौँ बसपार्कदेखि बि’नयजंग बस्नेतलाई प’क्राउ गरिएको छ ।
अब स’त्यतत्थ का’नूनी प्र’क्रिया अनुसार नै बाहिर आउँछ । धेरै नै को’शिश गर्नु भयो मेरो च’रित्र ह’त्या गर्नको लागि र कतिपय त सफल पनि हुनु भयो तर सबै जना लाई अ’वगत नै छ अ’राजकहरु क्षणिकको लागि विजय हुन्छन् र सत्य ढिलो नै सहि बाहिर पक्कै आउँछ ।
मलाइ हौसला दिनुहुने सबैप्रती धेरै आभारी छु र सम्पुर्ण प्रहरी प्रशासन प्रती नमन। बेवारिसे श’व जलाउने सपनालाई बीबीसीले यस वर्ष विश्वको १०० प्र’भावशाली महिलाको सूचीमा राखेको थियो । उनीसँगै श’व जलाउने बस्नेतले सपनालाई छोरीका रुपमा चिनाउँदै आएका थिए ।
जन्म दिने बाबुआमा अरु नै भएपनि म सपनाको कर्म दिने बुबा हुँ’ भन्दै विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता दिएका बस्नेतले सपनामाथि प’टकपटक दु’र्व्यवहार, यौ’न हिं’सा गर्ने गरेको, अ’पमानित गरेको, चो’रीको आ’रोप लगाएको भन्दै सपनाका आमाबुबाले समेत न्या’यको लागि सञ्चारमाध्यमबाट अ’नुनय गरेका थिए । एक अ’न्तर्वार्तामा त बस्नेतले सपनाको न’ग्न त’स्वीर भिडियो आफूसँग ‘पे’नड्राईभमा भएको भन्दै जुनकुनै बेला दे’खाई दिने किसिमको ध’म्किपूर्ण अ’भिव्यक्ति समेत दिएका थिए