२०७९ चैत्र ०८, बुधबार
Close
रेडियो झापा 100.7 MHz. शनिबार, फाल्गुण २२, २०७७    १५:४८:२१

इटहरी । सुनसरीका अन्तरपालिकास्तरीय भलिवल प्रतियोगिता इटहरी उपमहानगरपालिकाले जीतेको छ । इटहरी उपमहानगर र दुहवी नगरपालिका विच भएको फाइनल खेलमा ३ १ सेटको अन्तरले इटहरी उपमहानगर विजयी भएको हो । रामधुनी युवा क्लवले आयोजना गरेको प्रतियोगितामा ९ टिमको सहभागिता थियो । विजेता इटहरी उपमहानगरको टिमले नगद २५ हजार सहित ट्रफि र मेडल प्राप्त गरेको छ । उपविजेता दुहवी नगरपालिकाको टिमले १५ हजार नगद सहित ट्रफि र मेडल प्राप्त गरेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com