२०७८ जेठ ०१, शनिबार
Close
रेडियो झापा 100.7 MHz. शुक्रबार, चैत्र ०६, २०७७    १०:०३:२९

०६ चैत्र,दमक,झापा/जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी यूनियन दमक बहुमुखी क्याम्पस इकाई समितिको भेला सम्पन्न भएको छ।

युनियनको सम्पन्न भेलाले दिपक लिम्बूको अध्यक्षतामा यूनियनको इकाई समिति चयन कार्य सम्पन्न भएको हो ।

यूनियनले एक विज्ञप्ति निकाल्दै दमक क्याम्पस इकाई समितिको नेतृत्व चयनसहित पदहस्तान्त्तरण कार्य समेत सम्पन्न गरिएको उल्लेख गरेको छ ।

सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा सुम्निमा राई,बिशाल भुजेल,प्रशान्त लिम्बू,सचिवमा सदिक्षा लिम्बू, सहसचिव त्रयमा क्रमशः सञ्जोक ढुंगाना,सुनम शेर्मा र रुद्र लिम्बू चुनिएका छन् । त्यस्तै नैनकला राई र सुगम पौडेलले क्रमशः कोषाध्यक्ष र सहकोषाध्यक्षको जिम्म्ेवारी पाएका छन् ।

त्यसैगरि सदस्यहरुमा मिना लिम्बू,सिकुम फागो,प्रंशसा कार्की,एनि मगर,भिष्म लिम्बू,अमित श्रेष्ठ,बचन केदेम,निशान राई,अंकित साह,निकेश साह,सुमन सिंह,राजेन्द्र लिम्बू,समिक्षा राई,नरेस लिम्बू,मिलन लिम्बू,दिप्तिका लिम्बू,पूर्णिमा राई,नविना लाओती र सौरभ मगर चुनिएका यूनियनका क्याम्पस इकाईका निर्वतमान अध्यक्ष मिलन तामाङद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त भेलामा यूनियनका जिल्ला सहसंयोजक सुनिल राई, दमक नगर अध्यक्ष आकाश लिम्बू लगायतको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com