१४चैत्र,दमक/दमकको टि टाइममा भर्खरै २ दिने व्यावसायिक तालिम सम्पन्न भएको छ।
उक्त तालिममा २२ जना प्रशिक्षर्थीहरुको सहभागी रहेको थियो भने सो कार्यक्रम कम नेपालले आयोजना गरेको थियो।
ब्यबासय को नमुना,ब्यबयासय को बिकासमा सफलता र असफलता ,राम्रो ब्यबासयको जग,बजारीकरणको अवधारणा अवलोकन,सानो ब्यबसाय सुरुवात र ब्यबस्थापन कसरी गर्ने?पारिवारिक रुपमै व्यवसायीक कसरी बन्ने जस्तो बिषयमा तालिममा सिकाइएको कार्यक्रमको सहजकर्ता डिके बेघा बताउछन।
तालिमको प्रशिक्षक आशिष खड्का र बिक्रम लिम्बू रहेका थिए।