२०७८ जेठ ०१, शनिबार
Close
रेडियो झापा 100.7 MHz. शनिबार, चैत्र १४, २०७७    ७:२०:०१

१४चैत्र,दमक/दमकको टि टाइममा भर्खरै २ दिने व्यावसायिक तालिम सम्पन्न भएको छ।

उक्त तालिममा २२ जना प्रशिक्षर्थीहरुको सहभागी रहेको थियो भने सो कार्यक्रम कम नेपालले आयोजना गरेको थियो।

ब्यबासय को नमुना,ब्यबयासय को बिकासमा सफलता र असफलता ,राम्रो ब्यबासयको जग,बजारीकरणको अवधारणा अवलोकन,सानो ब्यबसाय  सुरुवात र ब्यबस्थापन कसरी गर्ने?पारिवारिक रुपमै व्यवसायीक कसरी बन्ने जस्तो बिषयमा तालिममा सिकाइएको कार्यक्रमको सहजकर्ता  डिके बेघा बताउछन।

तालिमको प्रशिक्षक आशिष खड्का र बिक्रम लिम्बू रहेका थिए।

सम्बन्धित

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com