२०७८ कार्तिक ०८, सोमबार
Close
रेडियो झापा 100.7 MHz. शनिबार, बैशाख ०४, २०७८    १२:४४:५८
काठमाण्डाै – साहित्यकार श्यामदास वैष्णवको ९७ वर्षको उमेरमा निधन भएको छ ।

नेपाली भाषा साहित्यका साधक वैष्णवको आफ्नै घर काठमाण्डौको ज्ञानेश्वरमा हिजो बेलुका निधन भएको हो ।

उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । विसं १९८१ साउन ५ गते जन्मेका वैष्णव पछिल्लो समय मनोरोगबाट पीडित हुनुहुन्थ्यो ।

वैष्णवका कविता सङ्ग्रह र गीतिनाटक गरेर सात वटा कृति प्रकाशित छन् । वैष्णवले गोरखा दक्षिण बाहु, महेन्द्र प्रज्ञापुरस्कार, त्रिमूर्ति, देवकोटा शताब्दी, भानुभक्त, मुक्ति र नइ देरूनीख प्रदीप्ति आदि पुरस्कार पाउनुभएको थियो ।

वैष्णवका श्रीमती, तीन छोरा र चार छोरी हुनुहुन्छ ।

 

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com