२०७८ कार्तिक १०, बुधबार
Close
रेडियो झापा 100.7 MHz. मंगलबार, आषाढ १५, २०७८    ८:४३:५८

सुनसरी । इटहरी उपमहानगरपालिकाले मौरी पालक कृषकहरुलाई मौरीको घार प्रदान गरेको छ । उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले इटहरी वडा नंं २,३,४ का मौरी पालन गर्ने फम तथा कृषकलाई ६१ वटा घार वितरण गर्नुभयो । उपमहानगरपालिकाको ७५ प्रतिशत अनुदानमा घार वितरण गरिएको हो ।कृषक समूह र फर्म हरुलाई मौरी पालन ब्यबसायमा थप सहयोग पुगोस भन्ने उदेश्यले घार प्रदान गरिएको इटहरी उपमहानगरपालिका कृषि शाखा प्रमुख गंगामाया अघिकारीले जानकारी दिनुभयो ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com