२०७८ कार्तिक १०, बुधबार
Close
रेडियो झापा 100.7 MHz. शुक्रबार, आश्विन २२, २०७८    ११:४०:५४

गायक निल पुन तथा गायिका मेलिना राईको अच्छा लेकिनको भिडियो सार्वजनिक भएको छ । दाईको रेकर्डस नामक युट्यूब च्यानलबाट सार्वजनिक भिडियोको गीतको शव्द तथा संगित पनि गायक पुनकै रहेको छ । प्रमोद परियारको एरेन्ज रहेको गीतलाई सुरज शाही ठकुरीले मास्टरिङ्ग गरेका हुन ।
गीतकार तथा गायक किरण माईकल घिमिरे कार्यकारी निर्माता रहेको भिडियो निर्माण चन्द्र प्रसाद गौचन तथा गीता गौचनले निर्माण गरेका हुन ।

अहिलेका चर्चित मोडलहरु सुधिर श्रेष्ठ तथा वर्षा राउतको अभिनय रहेको भिडियोमा कमेडियन खबपु तथा मानवी श्रेष्ठलाई समेत देख्न सकिन्छ । सुव्रत आचार्यको निर्देशनमा बनेको भिडियोलाई उत्सव दाहालले खिचेका छन भने सम्पादन विकास दाहालले गरेका हुन भने जया शर्माले क्रियटिभ निर्देशन गरेकी छिन ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com