२०७९ आषाढ १५, बुधबार
Close
रेडियो झापा 100.7 MHz. मंगलबार, मंसिर २८, २०७८    २१:०३:५१

वरिष्ठ गायक सिताराम पोखरेलको स्वरमा नयां गीत ‘काँडा उम्रियो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतको भिडियोमा जिवेस गुरुङ र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ। गीतमा शब्द र संगीत दिपक शर्माको रहेको छ ।

मिलन शंकरले खिचेको गीतको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका छन् । भिडियोको निर्देशन नेत्र गुरुङले गरेका छन्। भिडियोलाई डिएआर मुभीजको युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com