२०७९ चैत्र ०८, बुधबार
Close
रेडियो झापा 100.7 MHz. बिहिबार, पौष १५, २०७८    १३:४४:१२

दमक। पोखरा प्रहरीले चर्चित र्यापर लाहुरे नामले चिनिने आशिष राना मगरलाई लागु औषध सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाका अनुसार उनलाई बुधबार सांझ लागु औषध सहित पोखराबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार उनि लागु औषध खैरो हेरोइनसहित कास्की पोखरामा पक्राउ परेका हुन। उनको साथबाट १४ ग्राम लागु औषध खैरो हेरोइन बरामद भएको प्रहरीले जनाए।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com