दमक ४ स्थित मालपोत पश्चिम्आमाअ आज सोनालिका खाना घर उठघाटन भएको छ ।
उक्त खाना घर क्षेत्र न.०४का प्रतीनिधी सांसद एलपी सावा,दमक उपमेयर गीता अधिकारी,होटेल व्यसायाय संघ प्रदेश न ०१ का अध्यक्ष राजन दंगाल,राषि्ट्रय कलाकर मेछु धिमाल लगायतको उपस्थितिमा समुदघाटन सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा होटेल सन्चालक मनी कुमार धिमाल ले यहाँ बिभिन्न प्रकारको मिष्ठान्न परिकार पाउने बताएका छन । त्यस्तै उक्त खाना घर कारीब १ करोड बढीको लगानीमा बनेको समेत बताउनु भयो। उनले थप्दै भ्ने अबको हप्ता दिन सम्म यहाँ आउने प्रत्यक ग्राहक बर्गले बिशेष छुटसम्म पाउने बताए ।
त्यस्तै राजेन्द्र दंगालले कोराना बाट थलिएको यस व्यसायमा उहा(मनी जि) हरु आउनुभएकोमा सम्पुर्ण प्रदेश होटेल व्यसाय संघको तर्फबाट स्वागत गर्दछौ ।
त्यस्तै सांसद एल पि सावाले आफुलाई यस महान कार्यमा बोलाउनु भएकोमा हार्दिक धन्यबाद साथै सहयोग गर्नु पर्ने ठाउमा आफ्नु तर्फबाट सहयोग गर्न आफु हरदम तयार रहेको समेत बताउनु भयो ।