२०७९ चैत्र ०८, बुधबार
Close
रेडियो झापा 100.7 MHz. बुधबार, बैशाख २८, २०७९    १४:४२:०२

पाँचथरको सुन्दर गाउँपालिक मध्ये फालेलुङ गाउँपालिक पनि एक पर्दछ।फालेलुङलाई बिकाश र समृद्धिको मार्गमा डोर्‍याउने धेरै आधारभुत सम्भावना छन् ।तर हामीहरुले ज्यादै  फितलो पाराले गत बर्षको स्थानीय  सरकार संचालन गरीयो सायद संघिय लोकतान्त्रिक गणतन्त्रको पहिलो अभ्यास भएर पनि हुन सक्छ,घर घरमा सिहदरबारको उपहार छ। घरका दैलो दैलोमा योजनाहरु आएका छन।

हामी अहिले एकाईसौ शताब्दीको दोश्रो अध्याय बैज्ञानिक युगमा छौ। यो युगमा हामी सबै आफ्नो-आफ्नो क्षेत्रमा अब्बल छौ।हामीले आफ्नो-आफ्नो ठाउँबाट सबै गरे, युवाहरूले आटे कुनै पनि बा राजनेताको आवस्यक पर्दैन भनेर माओबादी केन्द्रको युवानेता मनेशले सर्बजनिक रूपमा बोलेका छन साथै फालेलुङ गाउँपालिकाको सम्भावित पर्यटन व्यवसायलाई  बिकाश गरेर वैदेशिक रोजगारमा जाने युवाहरूलाई रोकि आफ्नै गाउँपालिकामा रोजगार उपलब्ध गाराउन समेत आवाज उठाएका छन।फालेलुङ गाउँ पालिका जडिबुटी अर्गानिक ओखतिले भरिपुर्ण ठाउँ हो।यस्लाई प्राबिधिक रुपमा प्रवर्द्धन र प्रशोधन गरेर बजारीकरण गरि प्रयाप्त रूपमा गाउँपालिकाले आय आर्जन गर्ने सम्भावना भएकोले यस्लाई मध्यनजर गर्न समेत सबै वडा गाउँपालिकाबासीलाई जानकारी गराएका छन।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com