२०७९ साउन २६, बिहिबार
Close
रेडियो झापा 100.7 MHz. बिहिबार, बैशाख २९, २०७९    १३:१३:३२

सत्तारूढ दलहरूसगँ गठबन्धन गरी झापाको दमकमा मेयर उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राम थापा अस्पताल भर्ना भएका छन्।

बिहीबार बिहान स्वास्थ्यमा समस्या आएपछि थापालाई धरानस्थित विपी कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ।

प्रतिष्ठानका चिकित्सक डाक्टर पदम नेपालीका अनुसार थापालाई एपेन्डिसाइटिस भएको छ।

‘उहाँको दिउँसो तीन बजे अपरेशन गर्ने तयारी हुँदैछ,’ नेपालीले भने।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले थापाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सबै शुभेच्छुकलाई धैर्यधारण गर्न अनुरोध गरेका छन्।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com