२०७९ आश्विन १७, सोमबार
Close
रेडियो झापा 100.7 MHz. बिहिबार, बैशाख २९, २०७९    २०:३३:१८

दमक, २९ वैशाख–झापा दमक नगरपालिकामा नेकपा एमाले नगर प्रमुखकी उम्मेदवार गीता अधिकारीमाथि दुव्र्यवहार प्रयास भएको छ ।

बिरामी हेर्नका लागि गएकी अधिकारीलाई नियोजित प्रचारका लागि सत्ता गठबन्धनका युवाहरुले दुर्व्यवहार गरेका हुन् । बिरामी अधिकारीका गाडी चालककी आफ्नै दिदी हुन् ।

अधिकारीमाथि भएको दुर्व्यवहारको भिडियो बनाएर गठबन्धनका कार्यकर्ताले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

स्थानीयले भने अधिकारीलाई नै साथ दिएका थिए ।

गठबन्धनका नेताहरु भने सुकुम्बासी वस्तीमा धनीपूर्जा दिने भन्दै रातबिरात हिँड्ने गरेको एमाले दमकले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com