२०७९ चैत्र ०८, बुधबार
Close
रेडियो झापा 100.7 MHz. आइतबार, जेठ ०१, २०७९    १४:४४:१७

केपि ओलिको गृह नगर दमकमा जम्मा ५८८३ मत गन्दा गठबन्धनको राम थापा,रेगिना र वडा न.१० को अध्यक्ष सहितको टोलिले अग्रता लिएको छ।

दमकमा अहिले वडा न.१०को मत गनिदै छ।दमक वडा न.१०मा १९४२ मत गनिसकिएको छ।

अहिलेसम प्राप्त मत अनुसार प्रमुखमा एमाले २४७५ उपप्रमुखमा २३६७ मत प्राप्त गरेको हो भने त्यस्तै गठबन्धनले प्रमुखमा २६४३ र उपप्रमुखमा २५६० मत प्राप्त गरि अग्रता लिएको हो।

गठबन्धनले प्रमुखमा १६३ले अग्रता लिएको छ भने उपप्रमुखमा १९३ मतले अग्रता लिएको छ ।

त्यस्तै यता वडा अध्यक्षमा एमालेले ८५० मत प्राप्त गरेको छ भने महिला सदस्यमा ८६०,दलित महिला सदस्य  ८१७,पहिलो खुल्ला सदस्यमा ९१० र दोश्रो खुल्ला सदस्यमा ७७९ मत प्राप्त गरेको छ।एमालेले पहिलो खुल्ला सदस्यमा अग्रता लिएको छ।
त्यस्तै यता गठबन्धनले वडा अध्यक्षमा ९६१  मत प्राप्त गरेको छ भने महिला सदस्यमा ९००,दलित महिला सदस्य ९३०,पहिलो खुल्ला सदस्यमा ८२५ र दोश्रो खुल्ला सदस्यमा ७७६ मत प्राप्त गरेको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com