२०७९ चैत्र ०८, बुधबार
Close
रेडियो झापा 100.7 MHz. सोमबार, जेठ ०२, २०७९    ८:२८:१५

केपि ओलिको गृह नगर दमकमा जम्मा १०४२८ मत गन्दा गठबन्धनको राम थापा,रेगिना भट्टराईले अग्रता बढाएका छन। वडा न.२ को अध्यक्षमा एमालेको प्रजापति साप्कोटाले अग्रता लिएको छन।

दमकमा अहिले वडा न.०२को मत गनिदै छ।दमक वडा न.०२ मा २१६२ मत गनिसकिएको छ।

अहिलेसम प्राप्त मत अनुसार प्रमुखमा एमाले ४२०३ उपप्रमुखमा ४०८२ मत प्राप्त गरेको हो भने त्यस्तै गठबन्धनले प्रमुखमा ४७७४ र उपप्रमुखमा ४६१९ मत प्राप्त गरि अग्रता लिएको हो।

गठबन्धनले प्रमुखमा ५७१ ले अग्रता लिएको छ भने उपप्रमुखमा ५३७ मतले अग्रता लिएको छ ।

त्यस्तै यता वडा अध्यक्षमा एमालेले ११८४ मत प्राप्त गरेको छ भने महिला सदस्यमा १२७६,दलित महिला सदस्य  १४२९,पहिलो खुल्ला सदस्यमा १३९४ र दोश्रो खुल्ला सदस्यमा १४९१ मत प्राप्त गरेको छ।एमालेले महिल सदस्यमा बाहेक अग्रता लिएको छ।
त्यस्तै यता गठबन्धनले वडा अध्यक्षमा ११२६  मत प्राप्त गरेको छ भने महिला सदस्यमा १३२४,दलित महिला सदस्य ११३१,पहिलो खुल्ला सदस्यमा १०७८ र दोश्रो खुल्ला सदस्यमा ९८६ मत प्राप्त गरेको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com