२०७९ आषाढ १४, मंगलबार
Close
रेडियो झापा 100.7 MHz. सोमबार, जेठ ०२, २०७९    ९:३७:१३

झापाको दमक २ मा गठबन्धनलाई हराउदै नेकपा एमालेका उम्मेद्वार प्रजापती सापकोटा बिजयी भएकाछन् । गठबन्धनको तर्फबाट उम्मेद्वार रहेका नेकपा माओबादी केन्द्रका रुद्र कार्कीसंग कडा प्रतिस्पर्धा भएको छ ।

३१ को मतान्तरमा सापकोटाले विजय हासिल गरेको बताईएको छ । औपचारिक घोषणा र पुष्टि हुन बाँकी छ । एक महिला सदस्य गठबन्धन र बाँकी सदस्यहरु पनि एमालेका नै रहेको पनि जनाईएकोछ ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com