रेडियो झापा 100.7 MHz.
सोमबार, जेठ ०२, २०७९
२३:२५:२५
दमक/ झापाको दमक ९ मा स्वास्थ्यकर्मी रहेका नेकपा एमालेका वडाध्यक्षका उम्मेद्वार कुबेर भट्टराइ बिजयी भएका छन ।
उक्त वडामा एमालेको प्यानलै जित हासिल गरेको छ । फराकिलो मतान्तरले उनी बिजयी भएका हुन ।
यता प्रमुख र उपप्रमुखमा भने गठबन्धनको राम थापा र रेगिना भट्टराईले अग्रता लिइरहेको छन।
सम्बन्धित