२०७९ आषाढ १४, मंगलबार
Close
रेडियो झापा 100.7 MHz. सोमबार, जेठ ०२, २०७९    २३:२५:२५

दमक/ झापाको दमक ९ मा स्वास्थ्यकर्मी रहेका नेकपा एमालेका वडाध्यक्षका उम्मेद्वार कुबेर भट्टराइ बिजयी भएका छन ।

उक्त वडामा एमालेको प्यानलै जित हासिल गरेको छ । फराकिलो मतान्तरले उनी बिजयी भएका हुन ।

यता प्रमुख र उपप्रमुखमा भने गठबन्धनको राम थापा र रेगिना भट्टराईले अग्रता लिइरहेको छन।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com