२०७९ चैत्र ०८, बुधबार
Close
रेडियो झापा 100.7 MHz. आइतबार, जेठ ०८, २०७९    १७:३८:३९

नेकपा एमाले १ नम्बर प्रदेश कमिटी सदस्य तथा कमल गाउँपालिकाका निवर्तमान उपाध्यक्ष बेणु शिवाकोटी वडा सदस्यमा हारेका छन् ।

कमल ६ को आज दिउँसो अन्तिम मतपरिणाम अनुसार खुल्ला सदस्यमा उम्मेदवार बनेका शिवाकोटी ९ मतको अन्तरले वडा सदस्यमा पराजित भएका हुन् । उनलाई कांग्रेस सहितको गठबन्धनका उम्मेदवार ओम पराजुलीले हराएका हुन। उम्मेदवारले पाएको मत सार्वजनिक गर्ने तयारी भईरहेको बतार्ईएको छ ।

यस अघि शिवाकोटीले गएको निर्वाचनमा भने उपाध्यक्षमा सर्वाधिक मत ल्याएर जितेका थिए । उनी यस निर्वाचनमा पालिका अध्यक्षका लागि आकांक्षी थिए । तर पार्टीले उनलाई अध्यक्षको सट्टा जिल्ला समन्वय समितिको सभापति बनाउने भनी उम्मेदवार बनाएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com