२०७९ आषाढ १४, मंगलबार
Close
रेडियो झापा 100.7 MHz. मंगलबार, जेठ १०, २०७९    ८:२९:५८

दमकमा सुस्मिता रेग्मीको बिषयलाइ लिएर स्थानिय अभियानताहरु आन्दोलनरत छन।

अब पालो युवाको नामक एक संस्थाले दमकमा बलात्कार बिरुद्ध युवा जागरण अभियान संचालनमा ल्याएका छ्न।

अभियानमा संलग्न अभियानता मनाङ लिम्बुले देशमा बढ्दो हत्या,हिंसा,बलात्कार जस्तो घटनामा राज्यले आफ्नो ध्यान दिन नसकेको र समयमा अपराधी पक्राउ नपर्दा थप घटनाहरु घटने क्रम बढ्दो रहेकोले यो एउटा दबाब मुलक कार्यक्रम आयोजना गरेको बताए ।

त्यसतै कार्यक्रममा बोल्दै संचारकर्मी अबिन लिम्बुले जब सम्म यहाँ सुनेर,हेरेर बस्ने जनताहरु प्ले कार्ड हातमा लिएर ब्यानर लिएर सडकमा उत्रिनु हुदैन तब सम्म केही परिवर्तन नहुने बताए।उनले थप्दै भने जबसम्म तपाईं बोल्न डराउनु हुन्छ तब सम्म तपाईं माथी बलात्कार जस्ता घटनहरु घटी राख्ने बताए।

अभियानमा संलग्न अभियानकर्मीहरुले कानुनमा को रहेछ बलात्कारी पो रहेछ जस्ता नाराहरु लगाउनका साथै प्ले कार्डहरु बोकेर नमुना मार्ग दमकमा उभिरहेको थिए।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com