२०७९ साउन २६, बिहिबार
Close
रेडियो झापा 100.7 MHz. मंगलबार, आषाढ १४, २०७९    १३:३३:२१

दमक ७ राधा कृष्ण टोलको बाटोमा दमक नगरपालिकाले ढल निर्माण गर्ने भनी बाटो भत्काएर ढल निकासाको विकल्प नहुदा अहिले पानी झरीमा घर घरमा पानी पसेर व्यवसाय(गोदाम)हरु हिल्लाम्मे भएको व्यवसाय संजय शाहले बताए।

उनका अनुसार,उनको गोदाममा राखेको सामान पानीले भिजाएर करिब ६ लाख बढिको क्षति भएको र आफ्नो व्यवसाय चौपट्टै भएको बताउछन।

सो ढल निर्माण कार्य एमालेको स्थानिय सरकार हुदा सुरुवात गरेर सम्पन्न भए पनि सो स्थानमा खनेको खाल्डो एमालेको स्थानिय सरकारले नपुरेको र हाल नव निर्वाचित जनप्रतिनिधिले पनि बेवास्ता गरेकोले  समस्या आएको उनी बताउछन।

अब नगरपालिकाले के गर्छ हेर्छौ हामीले पटक पटक समस्या बारे जानकारी गराएका छौ,ऊनी बताउँछन।

दमक नगरपालिकाको नव निर्वाचित प्रमुख राम थापाले अब आउदो दिनमा यस्तो समस्या नहुने र यो समस्या अब केही समय भित्र हल गर्ने बताउनुभयो।

राती देखि लगातार परेको पानीको कारणले दमकको विभिन्न ठाउमा समस्या उत्पन्न गरिरहेको समेत थापा बताउछन साथै रतुवामा बाध नबनाउनले त्यस स्थानमा समस्या उत्पन्न भएको छ हामी चाडै त्यस्को पनि हल गर्छौ त्यसमा ढुक्क हुन उनले बताए।

१७ वटा घर जति चाहिँ रतुवामा क्षती भएको समेत थापाले बताए।दमकको क्षती भएको विवरण संकलन गरि क्षतिपूर्ति दिने समेत थापाले बताउनुभयो।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com