२०७९ चैत्र ०८, बुधबार
Close
रेडियो झापा 100.7 MHz. शनिबार, आषाढ ३२, २०७९    २२:०७:२४

डिपिएल काठमाडौको भर्खरै दोश्रो सम्मेलन सम्पन्न भएको छ। उक्त कार्यक्रमले नयाँ समिती चयन गरेको छ।सो समितिको अध्यक्षमा ई.निस्चल घिमिरे सर्बसहमतका साथ निर्वाचित हुनु भएको छ भने वरिष्ठ उपाध्यक्षमा एलन अधिकारी ‘सन्दिप’ चयन हुने भएको छ। साथै महासचिवको रूपमा रन्जना रिजाल र कोषाध्यक्षमा सोबि जिसि चयन हुने भएको छ। कानुनी सल्लाहकारको रुपमा सि.ए. अनिश रिजाल र त्यसै गरी सल्लाहकार समितिको प्रमुखमा पूर्व वरिष्ठ उपाध्यक्ष सभ्यता न्यौपाने रहनु भएको छ ।

उक्त इन्स्टलेसनको जानकारी दिने क्रममा २०२२का नव वरिष्ठ उपाध्यक्ष एलन अधिकारीले डिपिएल काठमाडौंले युवाहरुको लागि एउटा महत्वपूर्ण स्थान रहने गरी अगाडि लाग्ने छौं भनेर हौसला देखाउनु भएको छ। र यसै गरी श्रावणको १ गते पाटन संयुक्त क्याम्पस र फेमिना नेपालसँगको संयुक्त आयोजनामा काभ्रेस्थली माध्यमिक विद्यालयमा स्टेशनरी सामग्री वितरण कार्यक्रम गरी २०२२ का सम्पूर्ण डिपिएल काठमाडौंको बोर्डले कार्यकाल सुरु गर्ने छन् भनी आफ्नो कुरा राख्नु भएको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com