दमक १ मा रहेको पुष्प-धीरेन्द्र स्मृति प्रतिष्ठान (बहु प्राविधिक शिक्षालय)मा नया भर्ना सुरु भएको छ।
पुष्प-धीरेन्द्र स्मृति प्रतिष्ठान (बहु प्राविधिक शिक्षालय) दमक झापामा डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र डिप्लोमा इन जियोमेटिक्स इन्जिनियरिङ विषय सञ्चालित रहेको छ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) र पुष्प-धीरेन्द्र स्मृति प्रतिष्ठान (बहु प्राविधिक शिक्षालय)संचालन गरिएकोनडिप्लिमा इन इन्जिनियरिङमा भर्ना आवेदन खुल्ला गरिएको साथै योग्यता पुगेका विद्यार्थीहरुलाई समयमा नै फारम भर्नुहुन समेत प्रतिष्ठानलेन सूचना गरेको छ।
उक्त बिषय अध्यन गर्न आवश्यक न्युनतम शैक्षिक योग्यताहरु:-
SEE वा सो सरह उतीर्ण, SEE परीक्षामा अनिवार्य गणित र विज्ञान विषयमा न्यूनतम C ग्रेड प्राप्त र अंग्रेजी विषयमा न्यूनतम D+ ग्रेड ल्याएको हुनुपर्ने सो सूचनामा उल्लेख छ।
त्यस्तै आवश्यक कागजातहरु SEE परिक्षाको ग्रेडसिटको प्रतिलिपि,नागरिकता वा जन्मदर्ता प्रमाण-पत्र,PP साइजको फोटो २ प्रति,आरक्षण कोटाका लागि सम्बन्धित निकायबाट जारी गरिएको प्रमाण-पत्र प्रतिलिपी हुनुपर्ने सूचनामा उल्लेख छ।
आवेदन फारम भर्ने अन्तिम मिति :२०७९/०४/०२६ गते रहेको छ भने यो लिंकमा गएर थप हेर्न सकिने छ:-
https://pdscollege.org