२०७९ मंसिर १३, मंगलबार
Close
रेडियो झापा 100.7 MHz. बिहिबार, आश्विन २०, २०७९    ९:३३:४६

गौरादह, ९ बैगुन्धुरा मावलीमा दशैंको टिका लगाउन भनि आएकि शुभेच्छा सापकोटा कि छोरि ,दमक वडा नम्बर २ का वडा अध्यक्ष प्रजापति सापकोटाको नातीनी श्रुति  सापकोटाको गए राति गोमन सर्पले डसी मृत्यु भएको हो।

भुईमा ओछ्यान लगाएर सुतेको बेला राती साढे एक बजे तिर बालीकालाई सर्पले डसेको थियो।

नेकपा एमालेको भगिनि संगठन अखिल नेपाल महिला संघ प्रदेस एक कमिटी अध्यक्ष शुभेच्छा सापकोटा तथा  चुलाचुलि यातायात प्रा.लि का अध्यक्ष टेकनाथ सापकोटाका छोरी श्रुतिल्वै उपचारको लागी लाईफलाईन अस्पताल दमक ल्याइपुर्याउन साथ डाक्टरले मृत घोषित गरेका हुन।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com