२०७८ आश्विन ०२, शनिबार
Close
रेडियो झापा 100.7 MHz. शुक्रबार, मंसिर २७, २०७६    १७:४०:०२
दमक । पहिलो पाइला दमक शाखाद्वारा कन्काइ नगरपालिका ४ सुरुङ्गा मा अबस्थित पुकार अपांग समाज अनाथ आस्रम मा रहेका  बालबालिकाहरुलाई उपभोग्य सामान प्रदान गरी सहयोग गरेको छ । आश्रममा रहेका १८ जना अपांग बालबालिकाको लागि दैनिक उपभोग्य बस्तुहरु चामल ७५ केजि दाल, ५ केजि चिनी, ५ केजि नुन, ५ लिटर चाउचाउ १ कार्टुन डाइफर, बिस्कुट प्रदान गरेको छ । यसैगरी, नुहाउने साबुन एक दर्जन लुगाधुने साबुन एक दर्जन दातमोल्ने ब्रस, मन्जन एक दर्जनलगायत सामाग्री बितरण गरेको छ ।
सो अबसरमा उक्त सामग्री पहिलो पाइलाका अध्यक्ष छवि बास्कोटा तथा पहिलो पाइलाका सदस्य लगायतले आश्रम सन्चालक निर्मला ओझालाई प्रदान गरेको छ। सस्थाका अध्यक्ष बास्कोटाले गरीव तथा विपन्न बालबालिकालाई सदैव सहयोग गर्न तत्पर रहेको बताउनु भएको थियो ।

 

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com