ताप्लेजुङ्गमा भिषण आगलागी भएको छ। ताप्लेजुङ्ग फुङ्लिङ ५ स्थित माथिल्लाे ट्याक्सी काउण्टर नजिकै आगलागी भएको हो।
आगलागीका कारण सातवटा घर जलेर नष्ट भएको स्थानियले बताएका छन्। नेपाली काँग्रेसको पार्टी कार्यालय भएको घरमा पनि आगलागी भएको छ।
आगलागी भएको ठाँउमा एउटा मात्र दमकल पुगेकाले आगलागी नियन्त्रणमा आउन सकेको छैन्। आगलागी बिस्तारै फैलदै गइरहेको छ।आगलागीका कारण ६ वटा घर जलेर नष्ट भएको स्थानियले बताएका छन्। नेपाली काँग्रेसको पार्टी कार्यालय भएको घरमा पनि आगलागी भएको छ।
आगलागी भएको ठाँउमा एउटा मात्र दमकल पुगेकाले आगलागी नियन्त्रणमा आउन सकेको छैन्। आगलागी बिस्तारै फैलदै गइरहेको छ।