२०७९ चैत्र ०८, बुधबार
Close
रेडियो झापा 100.7 MHz. शुक्रबार, आषाढ २६, २०७७    २०:०८:५७

जिल्ला अस्पताल खाँदबारीमा डेंगु परीक्षण गर्ने किट अभाव भएको छ। अस्पतालमा किट अभाव भएपछि सेवाग्राही मारमा परेका छन्। डेंगु परीक्षण गर्नु परे निजी अस्पताल जानु पर्ने बाध्यता भएको छ। जिल्ला अस्पतालमा किट अभाव देखिएपछि माग गरिएको र एक सातापछि अस्पतालका सूचना अधिकारी शेखर खत्रीले बताए। चार दिनअघि अस्पतालमा परीक्षण गर्न आएकी ४१ वर्षीया महिलाको डेंगु परीक्षण गर्न पनि तुम्लिङटारस्थित मनकामना सामुदायिक अस्पतालबाट किट खरिद गर्नुपरेको थियो। ती महिलामा परीक्षण गर्दा डेंगु पुष्टि भएको थियो।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com