२०७९ आश्विन १६, आइतबार
Close

नेकपा चुलाचुलीको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न
१७ असोज, दशैँको पुर्वसन्ध्यामा नेकपा चुलाचुली गाउँपालिका कमिटीले आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । नेकपा चुलाचुलीका अध्यक्ष तुलावतीको ...

दमक नगरपालिकाद्वारा चाडपर्वको पुर्वसन्ध्यामा पत्रकारहरुसंग शुभकामना आदानप्रदान कार्यक्रम
१६ असोज । दमक नगरपालिकाले वडादशैं, शुभ दिपावली, छैँठ पर्व तथा नेपाल सम्वत ११४० को पुर्वसन्ध्यामा आज पत्रकारहरुसंग शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ...

चुलाचुलीमा नेकपाको सरसफाई कार्यक्रम सम्पन्न
१६ असोज । वडादशैँ लगायत आउदै गरेको चाडपर्वहरुको अवसर पारेर इलामको चुलाचुली गाउँपालिकामा नेकपाले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट ...

शान्तिशुरक्षा चुस्त बनाउन चुलाचुलीमा सरोकारवालाहरुको भेला सम्पन्न
१५ असोज । चाडपर्वको समयमा शान्तिशुरक्षा चुस्त बनाउन इलामको चुलाचुली गाउँपालिकामा सरोकारवालाहरुको भेला सम्पन्न भएको छ । चाुलाचुली गाउँकार्यपालिकाले आयोजना गरेको कार्यक्रममा ...

उपभोक्ता समितिको रकम भुक्तानीकालागि धाउदा–धाउदै नगरपालिका गेटमै स्थानियको मृत्यु, नगरपालिका तवावग्रस्त
१५ असोज । झापाको गौरादह नगरपालिकामा उपभोक्ता समितिको रकम भुक्तानीकालागि पटक पटक धाउदा नगरपालिकाको गेटमा नै एक स्थानियको मृत्यु भएपछि उत्पन्न तनाव ...

यौन दुर्व्यवहारको आरोप लागेका सभामुख महराले दिए राजीनामा
  काठमाण्डौ – संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिनु भएको छ । ...

सभामुखलाई राजीनामा दिन नेकपा सचिवालय बैठकको सुझाव
  काठमाडौं, असोज १४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई नैतिक आचरणमा प्रश्न उठेकाले पदबाट राजीनामा ...

यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख महराबारे थरीथरीका टिप्पणी
  काठमाडौं, असोज १४ । सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि सामाजिक सञ्जालमा थरीथरीका टिप्पणी हुन थालेको छ । महराले संसद ...

झापा स्पोर्टस् अवार्ड २०७५ को बर्ष उत्कृष्ट खेलाडीमा पुरुषतर्फ उमेश राई र महिला तर्फ एस्तर राई घोषित
१४ असोज । झापा स्पोर्टस् अवार्ड २०७५ को बर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ उमेश राई र महिला तर्फ एस्तर राई घोषित भएका छन् ...

लि.वि. मञ्चको महाधिवेशनमा आफ्नो प्रतिनिधित्व नरहेको भन्दै कि.रा.वि. संघको विज्ञप्ती
१२ असोज । किरात राई विद्यार्थी संघले लिम्बु विद्यार्थी मञ्चको महाधिवेशनको उद्घाटन–शत्रमा आफ्नो प्रतिनिधित्व नरहेको भन्दै स्पष्टिकरण सहित विज्ञप्ती निकालेको छ । ...

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com