२०७९ साउन २६, बिहिबार
Close

एसइईमा सोचे जस्तो नतिजा नआएपछि आत्महत्या!
काठमाडौँ : काठमाडौँको चन्द्रागिरिकी सदीक्षा पौडेलले एसइईमा जिपीए ३.६ ल्याएर  पनि आत्महत्या गरेकी छन्।  एसइईको नतिजामा असन्तुष्टि जनाउँदै आएकी उनले शनिबार आत्महत्या ...

इथियोपियाका सेनाप्रमुखको अंगरक्षकद्वारा गोली हानी हत्या
इथियोपियाका प्रधानसेनापतिको गोली हानी हत्या भएको इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले बताएका छन् । टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री अहमदले अम्हारा राज्यमा ...

यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती ! जानी राखौ
एजेन्सी : वास्तुशास्त्र अनुसार परिवारका सदस्य यदि बिरामी र तनावमा भइरहन्छन् भने यसको कारण घरको मुख्यद्वार पनि हुनसक्छ । मुख्यद्वारसँग जोडिएका वास्तु ...

माइक्रोफाइनान्समा कार्यरत युवतीको घाँटी रेटी हत्या
  हिलिहाङ गाँउपालिका–६, साविक भारपा– १ मा युवतीको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । हिलिहाङ–३, गोपेटारमा रहेको एनएमबी माइक्रोफाइनान्सको शाखामा ...

तीस जना बिद्यार्थीलाई स्कुल ब्याग तथा स्टेसनरी बितरण
दमक, जेठ ३१ गते । पहिलो पाइला नेपाल दमक शाखाद्वारा आज इलाम जिल्ला चुलाचुली गाउपालिका वाड ६ मा अबस्थित किरात चोम्लुङ आधारभुत ...

श्रम गर्छौ पसिना बगाउछौ ?
   निर्मला शिवाकोटी, धरान दिन प्रतिदिन पैसाका लागि दौड्न्छौ हामी बिजनेस ब्यपार गर्छौ, श्रम गर्छौ पसिना बगाउछौ, एस आरामदायीको लागि गाडी किन्छौ, ...

सडक दुर्घटनामा रञ्जनाको निधन
धरमपुर,२० जेठ । स्कुटर र मोटरसाईकल एकापसमा ठक्कर खाँदा झापाको शिवसतासीमा आज एक जना महिलाको ज्यान गएको छ । यसरी ज्यान जानेमा ...

दरबार हत्याकाण्डबारे सनसनिपुर्ण खुलासा
शुक्रबारको दिन बिहानैदेखि चर्को घाम लागेको थियो। २०५८ जेठ १९ गते बिहान आठ बजे सधैं झैं महाराजाधिराज सरकार ‘मर्निङ वाक’ मा निस्किबक्स्यो। ...

सरकारी जागिर छाडेर जडिबुटी खेती : जहाँ छन्, सामान्य झारपातदेखि किलोकै ५० लाख पर्ने वनस्पती
  गोरखा – डाक्टर खेमराज भट्टराई नेपाल सरकारका पूर्व सहसचिव हुनुहुन्छ । जैविक विविधिताका विषयमा विद्यावारिधी गर्नुभएका उहाँले २४ वर्ष निजामति सेवामा ...

UPDATE पाँचथरमा नौको विभत्स हत्या, सबैको पहिचान खुल्यो
फिदिम, जेठ ७ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ । घटनास्थलमा रहेकी लघु ...

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com